याकूबको पत्र 4:7 - सरल नेपाली पवित्र बाइबल7 यसैकारण परमेश्वरको अधीनमा बस। शैतानको विरोध गर र त्यो तिमीहरूदेखि भाग्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ। Viz kapitolaपवित्र बाइबल7 यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण आफूलाई परमेश्वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, र त्यो तिमीहरूदेखि भाग्नेछ। Viz kapitola |