याकूबको पत्र 2:22 - सरल नेपाली पवित्र बाइबल22 उनको विश्वास र काम सँगसँगै नारिए अनि उनका कामहरूद्वारा कसरी उनको विश्वास पूरा भयो, सो तिमीहरू देख्दैनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्वास क्रियाशील थियो, र कामद्वारा नै विश्वास पूर्ण भएको थियो। Viz kapitolaपवित्र बाइबल22 यसर्थ, तिमीहरू देख्छौ कि अब्राहामले विश्वास गरे अनि उनले गरेका कुराहरूको साथ साथ काम गरे। उनको कर्मले देखायो कि उनको विश्वास पूर्ण थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमी देख्दछौ, तिनको विश्वास र काम एकसाथ मिलेर काम गर्दैथिए, र तिनले जे गरे, त्यसबाट तिनको विश्वास पूरा भयो। Viz kapitola |