Online Bible

- Reklamy -




याकूबको पत्र 2:18 - सरल नेपाली पवित्र बाइबल

18 तर कसैले भन्‍ला, “तिमी विश्‍वास गर्छौ। म त काम गर्छु।” लौ कामबिनाको तिम्रो विश्‍वास देखाऊ त! म त काम गरेर मेरो विश्‍वास देखाउँछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर कसैले भन्‍ला, “तिमीसित विश्‍वास छ, मेराचाहिँ कामहरू छन्‌।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्‍नो विश्‍वास तिमीलाई देखाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 एकजना व्यक्तिले भन्न सक्छ, “तिमीसँग विश्वास छ, तर ममा काम छ। जब तिम्रो विश्वासले केही काम गर्दैन भने तिम्रो विश्वासको प्रमाण गर। मेरो विश्वासले गरेको कामबाट म विश्वास प्रमाण गर्न सक्छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर कसैले भन्ला, “तिमीसँग विश्‍वास छ, तर मसँग कामहरू छन्।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्‍वास देखाउनेछु।

Viz kapitola kopírovat




याकूबको पत्र 2:18

Následuj nás:

Reklamy


Reklamy