याकूबको पत्र 2:17 - सरल नेपाली पवित्र बाइबल17 विश्वास पनि त्यस्तै हुन्छ। काम नगर्ने विश्वास त मरेको विश्वास हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो। Viz kapitolaपवित्र बाइबल17 यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यस्तै किसिमले कामविनाको विश्वास पनि मरेतुल्य हुन्छ। Viz kapitola |