यशैयाको पुस्तक 9:2 - सरल नेपाली पवित्र बाइबल2 अन्धकारमा हिँड्डुल गर्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। तिनीहरू अन्धकारको देशमा बास गर्थे तर अब तिनीहरूमाथि ज्योति चम्केको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अन्धकारमा हिँड्ने मानिसहरूले एउटा ठूलो ज्योति देखेका छन्। मृत्युको छायाको देशमा बस्नेहरूमाथि एउटा ज्योति उदाएको छ। Viz kapitolaपवित्र बाइबल2 ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर “दिव्य ज्योति” तिनीहरूमाथि चम्किनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अन्धकारमा जिउनेहरूले एउटा ठूलो ज्योति देखेका छन्; घोर अन्धकारमा बस्नेहरूमाथि ज्योति उदाएको छ। Viz kapitola |