यशैयाको पुस्तक 63:2 - सरल नेपाली पवित्र बाइबल2 “उहाँको वस्त्र किन यस्तो रातो, किन खुट्टाले दाख कुल्चेर दाखमद्य बनाउने मानिसको वस्त्रजस्तो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किन तपाईंको पोशाक दाख-कुण्डमा पेल्नेहरूको जस्तै रातो छ? Viz kapitolaपवित्र बाइबल2 “किन तिम्रो पोशाकहरू चहकिलो रातो छ? तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन्, जो दाखहरूमाथि हिंड्छन् र त्यसको दाखरस बनाउँदछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किन तपाईंको पोशाक दाखको कोल पेल्नेहरूको जस्तै रातो छ? Viz kapitola |