यशैयाको पुस्तक 47:2 - सरल नेपाली पवित्र बाइबल2 जाँतो घुमा! पिठो पिंध! घुम्टो हटा! फरिया माथि सार्! आफ्नो जाँघ देखाएर खोला तर्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जाँतो लिएर पीठो पिँध्। घुम्टो हटा, फरिया माथि सार्, नाङ्गो जाँघ देखाएर नदी तर्। Viz kapitolaपवित्र बाइबल2 अब तिमीले कठिन परिश्रम गर्नुपर्छ। तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ, अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ तिम्रो घुम्टो हटाऊ अनि तिम्रो सुन्दर पोषाकहरू खोल। तिमीले तिम्रो देश छोड्नु पर्नेछ। तिम्रा फरियाहरू उठाऊ जबसम्म मानिसहरूले खुट्टाहरू देख्न सक्तैनन्, अनि नदीहरू पार गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जाँतो लिएर पिठो पिँध्; आफ्नो घुम्टो निकाल्। तेरो फरिया माथि सार्, नाङ्गो जाँघ नछोपी खोलाहरू तर्। Viz kapitola |