यशैयाको पुस्तक 46:2 - सरल नेपाली पवित्र बाइबल2 मूर्तिहरूले आफैंलाई बचाउन सक्दैनन्, ती कब्जा गरिएर लगिंदै छन्। बेबिलोनका देवी-देवताहरूको अन्त यही हो! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 ती निहुरिन्छन्, र सँगसँगै झुक्छन्। तिनीहरूले भारी छुटाउन नसक्दा तिनीहरू आफै कैदमा पर्छन्। Viz kapitolaपवित्र बाइबल2 ती झूटा देवताहरू झुक्नेछन तिनीहरू सबै पतन हुनेछन्। ती झूटा देवताहरू उम्किन पाउने छैनन्। तिनीहरू सबैलाई कैदीहरू सरह ल्याइनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस भारबाट मुक्त हुन नसकेर तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्; तिनीहरू आफैँ कैदमा गइहाल्छन्। Viz kapitola |