यशैयाको पुस्तक 2:22 - सरल नेपाली पवित्र बाइबल22 एक मुट्ठी मात्र सास हुने मानिसमा भरोसा नगर, त्यसको के मूल्य छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र? Viz kapitolaपवित्र बाइबल22 तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन् जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 नाकको प्वालमा सास भएको मानिसमा भरोसा राख्न छोडिदेओ, त्यसको के मूल्य छ र? Viz kapitola |