हिब्रू 4:5 - सरल नेपाली पवित्र बाइबल5 फेरि उहाँले यसबारे यसो भन्नुभएको छ, “तिनीहरू मेरो विश्राममा पस्न पाउनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 र फेरि यसै खण्डमा उहाँले भन्नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्।” Viz kapitolaपवित्र बाइबल5 उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 फेरि यसै खण्डमा उहाँ भन्नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।” Viz kapitola |