हिब्रू 4:2 - सरल नेपाली पवित्र बाइबल2 किनभने पुर्खाहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको छ। तर तिनीहरूलाई दिइएको सुसमाचार व्यर्थ भयो किनभने उनीहरूले सुनेका कुरामा विश्वास गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनलाई ग्रहण गरेनन्। Viz kapitolaपवित्र बाइबल2 जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन; किनभने तिनीहरूले आज्ञापालन गर्नेहरूको जस्तो विश्वास गरेनन्। Viz kapitola |