हिब्रू 3:3 - सरल नेपाली पवित्र बाइबल3 घरभन्दा घर बनाउनेको इज्जत ठूलो भएझैँ मोशाभन्दा येशू धेरै ठूलो इज्जतयोग्य हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मोशाभन्दा येशू अझ बढ़ी गौरवशाली ठहरिनुभयो, जसरी घरभन्दा घर बनाउनेको बढ़ी आदर हुन्छ। Viz kapitolaपवित्र बाइबल3 यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 घरको भन्दा घर बनाउनेको आदर बढी भएझैँ, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ। Viz kapitola |