हिब्रू 2:10 - सरल नेपाली पवित्र बाइबल10 सृष्टिका सबै कुरा परमेश्वरबाट र उहाँकै लागि बनिएका छन्। धेरै छोरा-छोरीसँग आफ्नो सम्मान् बाँड्नुहुने परमेश्वरको निम्ति मुक्ति दिने येशूलाई दु:ख-भोगद्वारा सिद्ध पार्न उचित थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यो उचित थियो, कि परमेश्वर, जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल10 परमेश्वर नै हुनुहुन्छ जसले आफ्नो महिमाको लागि सबैकुरा बनाउनुभयो। उहाँले आफ्नो महिमाको भागीदार बनाउन उहाँले धेरै छोराहरू चाहनुभयो। यसर्थ परमेश्वरले जे-जे गर्नु परेको थियो त्यही गर्नुभयो। परमेश्वरले उहाँलाई एक पूर्ण मानिस बनाउनुभयो जसले सबैलाई मुक्ति तर्फ डोर्याउनु हुन्छ। परमेश्वरले उहाँको यातनाद्वारा येशूलाई पूर्ण बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 परमेश्वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्ति दिने येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउन उचित लाग्यो। Viz kapitola |