उत्पत्ति 7:7 - सरल नेपाली पवित्र बाइबल7 नोआ, उनकी स्वास्नी, उनका छोराहरू र बुहारी, जलप्रलयको भलदेखि बाँच्न नाउभित्रै गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 नोआ, तिनका छोराहरू, तिनकी पत्नी तथा तिनका बुहारीहरू जलप्रलयको पानीबाट बाँच्नलाई जहाजमा गए। Viz kapitolaपवित्र बाइबल7 प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि जलप्रलयको पानीबाट बाँच्नका निम्ति नोआ अनि तिनका छोराहरू, तिनकी पत्नी र तिनका बुहारीहरू जहाजभित्र पसे। Viz kapitola |