उत्पत्ति 5:9 - सरल नेपाली पवित्र बाइबल9 एनोशको उमेर ९० वर्ष पुग्दा उनको एउटा छोरो कनान जन्मे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 एनोशको उमेर नब्बे वर्षको हुँदा उनको छोरो केनान जन्म्यो। Viz kapitolaपवित्र बाइबल9 एनोशको उमेर 90 बर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए। Viz kapitola |