उत्पत्ति 49:2 - सरल नेपाली पवित्र बाइबल2 “एक साथ भेला भएर सुन, हे याकूबका छोराहरू हो! तिमीहरूका बुबा इस्राएलको कुरा सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हे याकूबका छोरा हो, जम्मा भएर सुन, तिमीहरूका बुबा इस्राएलले भनेका सुन। Viz kapitolaपवित्र बाइबल2 “हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ, अनि तिम्रा बाबु इस्राएलले भनेको सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याकोबका छोराहरू हो! भेला होओ, र सुन; तिमीहरूका पिता इस्राएलका कुरा सुन। Viz kapitola |