Online Bible

- Reklamy -




उत्पत्ति 48:2 - सरल नेपाली पवित्र बाइबल

2 उनका छोरा योसेफ भेट्‍न आएको सुनेर याकूब पूरा बल गरेर उठे र पलङ्गमा बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि “तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌” भन्‍ने खबर कसैले याकूबलाई सुनायो। तब इस्राएल आफै बल गरेर पलङ्गमा बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 जब त्यहाँ यूसुफ पुगे कसैले इस्राएललाई भने, “तिम्रो छोरो यूसुफ तपाईंलाई भेट्न आएका छन्।” इस्राएल खुबै दुर्बल भएका थिए तापनि तिनले आफ्नो ओछ्यानबाट उठेर बस्ने चेष्टा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब याकोबले “तपाईंको छोरा योसेफ आएका छन्” भनी खबर पाए, तब उनी आफैँ बल गरेर खाटमा बसे।

Viz kapitola kopírovat




उत्पत्ति 48:2

Následuj nás:

Reklamy


Reklamy