उत्पत्ति 41:7 - सरल नेपाली पवित्र बाइबल7 ती सेप्रा बालाहरूले अघिका सातवटा भरिला बालाहरूलाई निलिहाले। राजा ब्यूँझे र सपना पो देख्दै थिएँ भनी थाहा पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि ती सेप्रा बालाहरूले ती सात वटा असल र भरिला बालाहरूलाई निलिहाले। अनि फारो ब्यूँझे। त्यो सपना रहेछ भनी उनलाई थाहा भयो। Viz kapitolaपवित्र बाइबल7 ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन ब्यूँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि ती पातला अन्नका बालाहरूले भरिला सात वटा बालाहरूलाई निलिदिए। त्यसपछि फारो बिउँझे; अनि यो त पो सपना रहेछ भनी थाहा पाए। Viz kapitola |