उत्पत्ति 40:4 - सरल नेपाली पवित्र बाइबल4 तिनीहरूले धेरै दिन कैदमा बिताउनुपर्यो। कप्तानले योसेफलाई तिनीहरूको चाकर खटाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अङ्गरक्षकका कप्तानले उनीहरूलाई योसेफको जिम्मामा राखिदिए, र तिनले उनीहरूको रेखदेख गर्थे। केही समयसम्म उनीहरू पहरामा नै बसे। Viz kapitolaपवित्र बाइबल4 प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अङ्गरक्षकका सेनापतिले तिनीहरूलाई पनि योसेफको जिम्मामा सुम्पिदिए, र तिनले उनीहरूको हेरचाह गरे। उनीहरू थुनामा रहेको केही समयपछि, Viz kapitola |