उत्पत्ति 4:4 - सरल नेपाली पवित्र बाइबल4 तब हाबिलले आफ्ना बथानको एउटा भेडाले ब्याएको पहिलो पाठो ल्याए र मारे र त्यसको सबैभन्दा राम्रो भाग भेटी चढायो। परमप्रभु हाबिल र उनको भेटीसँग प्रसन्न हुनुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर हाबिलले आफ्ना भेड़ाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, Viz kapitolaपवित्र बाइबल4 हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो। अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि हाबिलले पनि आफ्ना बगालका पहिले जन्मेका मोटा पाठाहरूबाट केही असल भागहरू ल्याए। याहवेहले हाबिल र तिनको भेटीलाई निगाहको दृष्टिले हेर्नुभयो; Viz kapitola |