उत्पत्ति 4:3 - सरल नेपाली पवित्र बाइबल3 केही समयपछि कयिनले खेतीको केही उब्जनी ल्याएर परमप्रभुलाई भेटी चढाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्जनीबाट केही ल्याए। Viz kapitolaपवित्र बाइबल3 केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 केही समय बितेपछि कयिनले याहवेहलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही ल्याए। Viz kapitola |