उत्पत्ति 38:2 - सरल नेपाली पवित्र बाइबल2 त्यहाँ यहूदाले एउटी कनानी केटी भेटे, जसको बुबाको नाम शूआ थियो। उनले त्यस केटीलाई विवाह गरे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यहाँ यहूदाले शूआ नाउँ भएको कुनै कनानीकी छोरीलाई देखे। उनले तिनलाई विवाह गरेर तिनीकहाँ गए। Viz kapitolaपवित्र बाइबल2 यहूदाले त्यहीं कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ यहूदाले शूआ नाम भएको एक कनानी मानिसकी छोरीलाई भेटे। तिनले उनलाई विवाह गरे, र उनीसँग सहबास गरे; Viz kapitola |