उत्पत्ति 35:9 - सरल नेपाली पवित्र बाइबल9 जब याकूब पद्दन-आरामदेखि फर्की आए, परमेश्वरले उनलाई फेरि दर्शन दिनुभयो र आशीर्वाद दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 याकूब पद्दन-आरामबाट आएपछि परमेश्वर फेरि तिनीकहाँ देखा परेर तिनलाई आशिष् दिनुभयो। Viz kapitolaपवित्र बाइबल9 याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याकोब पद्दन-अरामबाट फर्केपछि परमेश्वर तिनीकहाँ फेरि देखा पर्नुभयो, र तिनलाई आशिष् दिनुभयो। Viz kapitola |