उत्पत्ति 32:9 - सरल नेपाली पवित्र बाइबल9 त्यसपछि याकूबले यसरी प्रार्थना गरे, “मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकका परमेश्वर, मेरो बिन्ती सुन्नुहोस्! परमप्रभु! तपाईंले मलाई ‘तेरो देशमा आफ्ना कुटुम्बहरूकहाँ जा र तँलाई सबै कुरा राम्रै हुनेछ,’ भन्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब याकूबले प्रार्थना गरे, “हे मेरो पिता अब्राहामका परमेश्वर, र मेरो बुबा इसहाकका परमेश्वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल9 याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि याकोबले प्रार्थना गरे, “हे याहवेह, मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर, जसले मलाई ‘तँ आफ्नो देश र आफ्ना नातेदारहरूकहाँ जा, र म तेरो उन्नति गराउनेछु’ भन्नुभयो; Viz kapitola |