उत्पत्ति 32:2 - सरल नेपाली पवित्र बाइबल2 तिनीहरूलाई देखेर उनले भने, “यो त परमेश्वरको छाउनी हो।” उनले त्यस ठाउँको नाम ‘महनोम’ राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 याकूबले उनीहरूलाई देखेर भने, “यो त परमेश्वरको छाउनी हो।” यसकारण तिनले त्यस ठाउँको नाउँ महनोम राखे। Viz kapitolaपवित्र बाइबल2 जब याकूबले तिनीहरूलाई देख्यो, उसले भन्यो, “यो परमेश्वरको शिविर हो।” यसैकारण उसले त्यस ठाउँको नाउँ महनोम राख्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब याकोबले तिनीहरूलाई देखे, तब तिनले भने, “यो त परमेश्वरको छाउनी हो!” यसकारण तिनले त्यस ठाउँको नाम महनाइम राखे। Viz kapitola |