उत्पत्ति 31:2 - सरल नेपाली पवित्र बाइबल2 लाबानले पनि अघिजस्तो असल व्यवहार आफूसित नगरेको याकूबले देखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 र याकूबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलेजस्तै नभएको देखे। Viz kapitolaपवित्र बाइबल2 याकूबले तब महसूस गरे लाबानसित उसको सम्बन्ध निश्चय नै पहिले जस्तो छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि लाबानको व्यवहार पनि आफूप्रति पहिलेको जस्तै नभएको याकोबले देखे। Viz kapitola |