उत्पत्ति 30:2 - सरल नेपाली पवित्र बाइबल2 याकूबले राहेलसित रिसाएर भने, “के म परमेश्वर हुँ र? तिम्रो कोख त परमेश्वरले थुनिदिनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 याकूबले राहेलसित रिसाएर भने, “तिम्रो कोख थुनिदिने म परमेश्वरको स्थानमा छु र?” Viz kapitolaपवित्र बाइबल2 याकूब राहेलसित साह्रै क्रोधित भयो। उनले भन्यो, “म परमेश्वर होइन। परमेश्वर नै एकजना हुनहुन्छ जसले तिमीलाई बाँझी बनाउनु भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यो सुनेर याकोब राहेलसित रिसाउँदै भने, “तिम्रो कोख बन्द गरिदिने के म परमेश्वरको स्थानमा छु र?” Viz kapitola |