उत्पत्ति 29:9 - सरल नेपाली पवित्र बाइबल9 याकूब यसरी तिनीहरूसँग बोलिरहेको बेलामा राहेल भेडाका बथानसित आइपुगिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 याकूब तिनीहरूसँग कुरा गरिरहँदा, राहेल आफ्ना बुबाका भेड़ाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि भेड़ाहरू तिनले नै चराउने गर्थिन्। Viz kapitolaपवित्र बाइबल9 याकूब भेंडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेंडाहरू लिएर आई। (आफ्नो बाबुका भेंडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याकोब उनीहरूसित कुरा गर्दैगर्दा राहेल आफ्ना पिताका भेडाहरू लिएर आइपुगिन्; किनकि तिनी भेडा गोठाल्नी थिइन्। Viz kapitola |