Online Bible

- Reklamy -




उत्पत्ति 24:2 - सरल नेपाली पवित्र बाइबल

2 आफ्‍ना सम्‍पूर्ण घरसम्‍पत्तिको जिम्‍मा लिएका आफ्‍ना सबैभन्दा पुराना चाकरलाई उनले भने, “तेरो हात मेरो तिघ्राका बीचमा राखेर एउटा शपथ खा।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अब्राहामले आफ्‍नो घरका सबै कुरामा अख्‍तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 अब्राहामको सबभन्दा पुरानो अनि प्रमुख सेवक तिनको प्रत्येक चीजको जिम्मेवार थियो। अब्राहामले उसलाई आफू भएको ठाउँमा बोलाए अनि भने, “तेरो हात मेरो तिघ्रामुनि राख।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले आफ्नो घरानाको आफ्नो सबैभन्दा पुरानो सेवकलाई भने, जसले अब्राहामका सबै कुराको हेरचाह गर्थ्यो, “मेरो तिघ्रामुनि आफ्नो हात राख्।

Viz kapitola kopírovat




उत्पत्ति 24:2

Následuj nás:

Reklamy


Reklamy