उत्पत्ति 2:2 - सरल नेपाली पवित्र बाइबल2 र सातौँ दिनसम्ममा परमेश्वरले आफूले गरेका सबै काम सिध्याउनुभयो र त्यो दिन विश्राम लिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आफूले गर्नुभएका काम छैटौँ दिनमा परमेश्वरले सिद्ध्याउनुभयो। र सातौँ दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो। Viz kapitolaपवित्र बाइबल2 परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 परमेश्वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो। Viz kapitola |