Online Bible

- Reklamy -




उत्पत्ति 16:2 - सरल नेपाली पवित्र बाइबल

2 उनले अब्रामलाई भनिन्, “परमप्रभुले मलाई छोरा-छोरीहरू दिनुभएन। यो मेरी कमारी केटीसित तपाईं सुत्‍नुहोस्। सायद त्‍यसले मेरो निम्‍ति एउटा सन्‍तान जन्‍माउन सक्‍छे कि?” साराईले भनेका कुरा अब्रामले माने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 साराईले अब्रामलाई भनिन्, “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्‍द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्‌। शायद त्‍यसबाट मेरो निम्‍ति सन्‍तान हुन सक्‍छ।” अब्रामले साराईको कुरा माने।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 साराईले आफ्नो लोग्नेलाई भनी, “परमप्रभुले मलाई कुनै सन्तान दिनु भएन। यसर्थ मेरी कमारीसित तपाईंले सहवास गर्नुहोस् अनि म त्यस कमारीबाट जन्मेको नानीलाई मेरो आफ्नै नानी मान्नेछु।” अब्रामले आफ्नी पत्नीको सल्लाह माने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि साराईले अब्रामलाई भनिन्, “याहवेहले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण जानुहोस्, मेरी दासीसित सुत्नुहोस्; सायद त्यसबाट मेरो लागि सन्तान पाउन सक्छु कि।” साराईले जे भनिन्, त्यस कुरामा अब्राम सहमत भए।

Viz kapitola kopírovat




उत्पत्ति 16:2

Následuj nás:

Reklamy


Reklamy