प्रस्थान 7:2 - सरल नेपाली पवित्र बाइबल2 मैले आज्ञा गरेका सब कुरा हारूनलाई भन् र त्यसले राजालाई मिश्रबाट जान दिन भन्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म जे तँलाई हुकुम गर्नेछु तैंले त्यही बता, र तेरो दाजु हारूनले इस्राएलीहरूलाई त्यसको देशबाट जान देओस् भनी फारोलाई भन्नेछ। Viz kapitolaपवित्र बाइबल2 तिमीले प्रत्येक चीज हारूनलाई भन जो मैले तिमीलाई आज्ञा गरेको छु। त्यसपछि उसले ती सबै कुराहरू फिरऊनलाई भन्नेछ अनि फिरऊनले इस्राएली मानिसहरूलाई मिश्रबाहिर पठाउँनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मैले तँलाई आज्ञा गरेका प्रत्येक कुरा तैँले भन्नू, र तेरा दाजु हारूनले फारोलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर पठाइदेओस्। Viz kapitola |