एस्तर 8:2 - सरल नेपाली पवित्र बाइबल2 राजाले आफ्नो छाप भएको औँठी खोले (जो उनले हामानबाट फिर्ता लिएका थिए) र मोर्दकैलाई दिए। एस्तरले हामानको धन-सम्पत्ति मोर्दकैको जिम्मामा दिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब राजाले हामानबाट लिएको छापऔँठी फुकालेर मोर्दकैलाई उपहारस्वरूप दिए। एस्तरले मोर्दकैलाई हामानको घर र जग्गा जमिनको जिम्मा दिइन्। Viz kapitolaपवित्र बाइबल2 तब राजाले औंठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजाले हामानबाट फिर्ता लिएको छाप-औँठी फुकालेर त्यो मोर्दकैलाई दिए। अनि एस्तरले तिनलाई हामानको धनसम्पत्तिको अधिकारी तुल्याइन्। Viz kapitola |