एस्तर 5:9 - सरल नेपाली पवित्र बाइबल9 हामान भोजबाट निस्कँदा उनको मन खुसी थियो। हामानले मोर्दकैलाई महलको ढोकामा देखे। उनी जाँदा मोर्दकैले केही सम्मान देखाएनन्, खडा भएनन्। हामान रिसले चुर भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै गए। तर जब तिनले मोर्दकैलाई राजाको मूल ढोकामा र तिनको सामु खड़ा नभएका र नडराएका देखे, तब तिनी रीसले चूर भए। Viz kapitolaपवित्र बाइबल9 त्यस दिन हामान खुशी अनि सन्तुष्ट भएर गए। तर जब हामानले मोर्दकैलाई राजाको द्वारमा देखे अनि मोर्देकै इज्जत गर्न हामानको अघि निउरीएनन् तब हामान मोर्दकै प्रति साह्रै क्रोधित भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै निस्केर गए। तर जब तिनले राजाको मूलढोकामा मोर्दकै तिनको अगि न खडा भएको, न त तिनको उपस्थितिमा डराएको देखे, तब तिनी मोर्दकैसित रिसले चुर भए। Viz kapitola |