एस्तर 4:2 - सरल नेपाली पवित्र बाइबल2 उनी राजमहलको ढोकामा आइपुगे। उनी महल भित्र पसेनन् किनभने भाङ्ग्रा लाएका मानिसलाई भित्र जान दिँइदैनथ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उनी राजमहलका मूल ढोकासम्म मात्र गए, किनभने भाङ्ग्रा लाएको कुनै पनि मानिस मूल ढोकाबाट भएर भित्र जान पाउँदैनथ्यो। Viz kapitolaपवित्र बाइबल2 तब तिनी राजा द्वाराको अघि गए तर उनी भित्र गएनन् किनभने भाङ्गारा लगाएर कोही पनि राजाको द्वाराभित्र जानु हुँदैन थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब तिनी राजाको मूलढोकासम्म पनि पुगे, तर भाङ्ग्रा लगाएको कोही पनि भित्र पस्न अनुमति पाउँदैनथ्यो। Viz kapitola |