एस्तर 2:22 - सरल नेपाली पवित्र बाइबल22 त्यो कुरा मोर्दकैले थाहा पाए र एस्तर रानीलाई भने। मोर्दकैले पत्तो लगाएका कुरा रानीले राजालाई सुनाइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यो कुरो मोर्दकैले थाहा पाएर रानी एस्तरलाई भनिदिए। रानीले मोर्दकैको नाउँ लिएर राजालाई सो कुरो बताइदिइन्। Viz kapitolaपवित्र बाइबल22 अनि मोर्दकैलाई त्यो षड्यन्त्र थाहा भयो, अनि उसले त्यो कुरा रानी एस्तरलाई भने। अनि एस्तरले त्यो कुरा राजालाई भनिन्, मोर्दकैलाई, सूचना दिएकोमा धन्यवाद दिँदै Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर यो षड्यन्त्र मोर्दकैलाई थाहा भयो, तब त्यो कुरा रानी एस्तरलाई बताइदिए; अनि तिनले त्यसको श्रेय मोर्दकैलाई दिँदै त्यो कुरा राजालाई सुनाइदिइन्। Viz kapitola |