एस्तर 2:2 - सरल नेपाली पवित्र बाइबल2 त्यसकारण राजाका नजिकका केही सल्लाहकारहरूले यस्तो सुझाव दिए, “किन कुनै सुन्दरी तरुनी कन्ये-केटी खोज्न लाउनुहुन्न? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले राजाका निज सेवकहरूले भने, “हजूरको निम्ति सुन्दरी-सुन्दरी कन्ये-केटीहरू खोजीबक्सिओस्। Viz kapitolaपवित्र बाइबल2 उनका सेवकहरू जसले उनको सेवा गर्थे भने, “राजाका निम्ति राम्री केटीहरू खोज Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब राजाका व्यक्तिगत सेवकहरूले यसो भनी प्रस्ताव गरे, “राजाका निम्ति सुन्दरी कन्याहरूको खोजी गरियोस्। Viz kapitola |