एस्तर 2:1 - सरल नेपाली पवित्र बाइबल1 त्यसपछि आफ्नो रिस मरिसकेपछि पनि राजाले वश्ती रानीको आचरण र आफूले तिनको विरुद्धमा निकालेको उर्दीबारे सोचिरहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पछि जब राजा अहासूरसको रीस मर्यो तब उनलाई रानी वश्ती र तिनले गरेको कामको विरुद्धमा निकालेको उर्दीको सम्झना भयो। Viz kapitolaपवित्र बाइबल1 यी घटनाहरू पछि राजा अहासूरसको क्रोध शान्त भयो। तिनले वश्तीलाई सम्झे अनि तिनले के गरिन्, तिनको सम्बन्धमा राजाले के आदेश दिए त्यो सम्झे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसपछि जब राजा अहासूरसको क्रोध शान्त भयो, तब उनलाई वश्तीको याद आयो; अनि तिनले गरेको कुरा र उनको विरोधमा निकालिएको उर्दीलाई उनले सम्झना गरे। Viz kapitola |