एफिसी 6:7 - सरल नेपाली पवित्र बाइबल7 मानिसलाई गरेजस्तो होइन तर प्रभुलाई नै जस्तो गरी खुसीले काम गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर, Viz kapitolaपवित्र बाइबल7 आफ्नो कर्त्तव्य खुशीसाथ गर। प्रभुको निम्ति कर्त्तव्य गरे झैं गर औ मानिसको निम्ति गरेको जस्तो होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले मानिसको सेवा गरेझैँ होइन, तर प्रभुको सेवा गरेझैँ, सम्पूर्ण हृदयले सेवा गर। Viz kapitola |