एफिसी 6:5 - सरल नेपाली पवित्र बाइबल5 नोकरचाकरहरू हो, ख्रीष्टको सेवा गरेझैँ इमानदारिसाथ तिमीहरूका संसारका मालिकहरूको डर राखेर आज्ञा मान्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 कमारा हो, डर र कम्पसाथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर। Viz kapitolaपवित्र बाइबल5 कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे सेवकहरू हो, ख्रीष्टको आज्ञापालन गरेझैँ तिमीहरूले संसारका आफ्ना मालिकहरूको आदर, भय र हृदयको इमानदारीतासाथ आज्ञापालन गर। Viz kapitola |