एफिसी 6:22 - सरल नेपाली पवित्र बाइबल22 हामीहरूले के गरिरहेका छौं, त्यो सुनेर तिमीहरूलाई हौसला मिलोस् भनी मैले उनलाई पठाएको हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हाम्रो हालचाल कस्तो छ तिमीहरूलाई थाहा होस् र तिमीहरूका हृदयलाई प्रोत्साहन मिलोस् भन्ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ। Viz kapitolaपवित्र बाइबल22 यसको लागि, मैले उनलाई पठाउँदै छु। हाम्रो भलाकुसारी बुझ भन्ने म चाहन्छु। तिमीहरूको उत्साहका निम्ति म उनलाई पठाउँदैछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाएको छु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्न सक, र तिनले तिमीहरूलाई उत्साहित गराऊन्। Viz kapitola |