एफिसी 6:14 - सरल नेपाली पवित्र बाइबल14 यसकारण तयार भएर खडा रहो। सत्यलाई पेटीझैँ कम्मरमा कसिराख, छाती जोगाउने धार्मिकताको कवच लगाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, Viz kapitolaपवित्र बाइबल14 यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; Viz kapitola |