एफिसी 6:11 - सरल नेपाली पवित्र बाइबल11 शैतानका सबै युक्तिको सामना गर्न परमेश्वरले दिनुभएको उहाँका सबै हातहतियार भिर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर। Viz kapitolaपवित्र बाइबल11 परमेश्वरले दिएको पूर्ण हातहतियार लगाऊ ताकि तिमीहरूले शैतानको कुचालको सामना गर्न सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 परमेश्वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्तिहरूको विरुद्धमा खडा हुन सक। Viz kapitola |