एफिसी 5:26 - सरल नेपाली पवित्र बाइबल26 ख्रीष्टले मण्डलीलाई पवित्र बनाउन आफ्नो वचनद्वारा र पानीले धोएर शुद्ध बनाउनुभयो Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून, Viz kapitolaपवित्र बाइबल26 मण्डलीलाई पवित्र बनाउनु उहाँले आफ्नो प्राण बलि दिनुभयो। मण्डलीलाई पानीले धोएर शुद्ध पार्न ख्रीष्टले सुसमाचार प्रयोग गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्, Viz kapitola |