एफिसी 5:17 - सरल नेपाली पवित्र बाइबल17 त्यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्नुहुन्छ, सो पत्तो लगाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ। Viz kapitolaपवित्र बाइबल17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के हो, सो बुझ। Viz kapitola |