Online Bible

- Reklamy -




एफिसी 5:15 - सरल नेपाली पवित्र बाइबल

15 त्‍यसकारण कस्‍तो चालचलन चल्‍नुपर्ने हो, राम्ररी ध्‍यान देओ, मूर्खजस्‍तो भएर होइन, बुद्धिमान् भएर हिंड।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसैले कसरी हिँड्‌छौ ध्‍यानसँग हेर— निर्बुद्धि मानिसजस्‍तो होइन, तर बुद्धिमान्‌जस्‍तो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होओ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्‌जस्तो होओ।

Viz kapitola kopírovat




एफिसी 5:15

Následuj nás:

Reklamy


Reklamy