एफिसी 5:11 - सरल नेपाली पवित्र बाइबल11 अन्धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्यो काम नराम्रो हो भनेर देखाइदेओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ। Viz kapitolaपवित्र बाइबल11 अन्धकारका मानिसहरूले गर्ने काम नगर। त्यस्ता कामहरूले ती अंध्याराका कामहरू मिथ्या हुन भन्ने देखाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अन्धकारका निष्फल कार्यहरूमा सहभागी नहोओ, बरु तिनीहरूलाई प्रकट गरिदेओ। Viz kapitola |