एफिसी 4:3 - सरल नेपाली पवित्र बाइबल3 पवित्र आत्माले नै तिमीहरूलाई मेलमिलापमा ल्याउनुभएको हो। त्यस एकतालाई सकेसम्म जोगाइराख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। Viz kapitolaपवित्र बाइबल3 आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्न गर। Viz kapitola |