एफिसी 4:28 - सरल नेपाली पवित्र बाइबल28 चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्नै हातले कमाओस्। त्यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्। Viz kapitolaपवित्र बाइबल28 यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्। Viz kapitola |