एफिसी 4:18 - सरल नेपाली पवित्र बाइबल18 उनीहरूको हृदय अन्धकारले ढाकेको छ। उनीहरू परमेश्वरले दिनुहुने जीवनदेखि टाढा छन् किनभने तिनीहरूको हृदय केही नजान्ने र हठी छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ। Viz kapitolaपवित्र बाइबल18 ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूका समझ अन्धकारले भरिएका, र तिनीहरूका हृदयका कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्वरमा पाइने जीवनदेखि अलग भएका छन्। Viz kapitola |